Marriage कार्ड गेम | तासको खेल

विज्ञापनहरू समावेश गर्दछइन-एप खरिदहरू
४.८
२७.५ हजार समीक्षाहरू
१० लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
USK: सबै उमेरका
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो खेलका बारेमा

Marriage Card Game नेपालको सबैभन्दा प्रिय कार्ड खेलहरूमध्ये एक हो, विशेष गरी दशैं जस्ता चाडपर्वको समयमा। तपाईं यो खेल अब तपाईको मोबाइलमा खेल्न सक्नुहुन्छ, त्यो पनि बिना Wi-Fi !

मुख्य विशेषताहरू:
- अब बिना झन्झट Points Calculate गरौ, Marriage Point Calculator का साथ
- Single Player Mode: Gabbar, Momolisa, र Yomori जस्ता चलाख र रमाइलो Bots 🤖सँग एक्लै खेल्न सक्नुहुन्छ।
- Multiplayer Mode: 🌍विश्वभरका Marriage Game खेलाडीहरूलाई चुनौती दिनुहोस् र Leaderboard मा पहिलो स्थान सुरक्षित गर्नुहोस्!
- Hotspot/Private Mode: साथी र परिवारसँग नजिक या टाढा, जहाँसुकै भएपनि खेल्न सक्नुहुन्छ।

ती दिनहरूको सम्झना गर्नुहोस्, जब तपाईं साथीहरूसँग बस्नुहुन्थ्यो र कार्ड Game खेल्थ्यो। अब, तपाईं टाढा हुँदा पनि सजिलै Marriage Card Game खेल्न सक्नुहुन्छ!

थप सुविधाहरू:

आफ्नै नियमहरू बनाउनुहोस्:
तपाईं आफै खेलको नियमहरू निर्माण गरेर, तपाई र तपाईका साथीहरूको लागि उत्तम नियमहरू बनाउन सक्नुहुन्छ।

चलाख र रमाइलो Bots:
Yeti, Gabbar, र Pataka जस्ता Bots तपाईंलाई वास्तविक व्यक्तिहरूसँग खेलिरहेको महसुस गराउँछन्।

दैनिक उपहारहरू:
प्रत्येक घण्टा रोमाञ्चक गिफ्टहरू दाबी गर्नुहोस् र खेललाई अझ रमाइलो बनाउनुहोस्!

Marriage Card Game कसरी खेल्ने सिकौ है त !!

- कार्डहरूको संख्या: ५२ कार्डको ३ बुक ।
- खेलाडी संख्या: २-५ खेलाडी।
- खेल समय: प्रति खेल ४-५ मिनेट।

खेलको उद्देश्य:
२१ कार्डहरूलाई सेटमा मिलाउनु मुख्य उद्देश्य हो।

शब्दकोश:
- Pure Sequence: एउटै सूटका लगातार तीन या सोभन्दा बढी कार्डहरूको सेट।(जस्तै A♠️, 2♠️, 3♠️, 4♠️)
- Trial: एउटै रैंकका तर फरक सूटका तीन कार्डहरूको सेट।(जस्तै 2♠️, 2❤️, 2♣)
- Tunnella: एउटै सूट र रैंकका तीन कार्डहरूको सेट।(जस्तै 8❤️, 8❤️, 8❤️)

प्रारम्भिक खेल (जोकर देखिनु अघि):
- प्रत्येक पालोमा तपाईले कार्ड टिप्नु पर्छ, र तपाईको हातबाट नचाहिने एउटा कार्ड फाल्नु पर्छ।
- ३ Pure Sequence या Tunnella बनाउन प्रयास गर्नुहोस्।(जस्तै 8❤️, 8❤️, 8❤️; A♠️, 2♠️, 3♠️, 4♠️ ; 2♣, 3♣, 4♣ )
- Superman Card ले Pure Sequence बनाउन मद्दत गर्छ।(जस्तै 8❤️,🦸🏻‍♂️🃏, 10❤️)
- यी ३ sets देखाउनु पर्छ र जोकर(माल कार्ड) देख्नको लागि कार्ड फाल्नु पर्छ। (3♠️ मानौं माल कार्ड हो)

थप शब्दकोश (3♠️ मानौं माल कार्ड हो):
- Tiplu: जोकर(माल कार्ड) सँग समान सूट र रैंक।(जस्तै 3♠️)
- Alter Card: जोकरसँग समान रैंक तर फरक सूट। (जस्तै 3♣)
- Man Card/Joker: जोकर देखिएपछि सेट बनाउन प्रयोग गरिने कार्ड।(🃏)
- Jhiplu/Poplu: Tiplu जस्तै सूट तर एक रैंक कम/बढी।(जस्तै 2♠️, 4♠️)
- साधारण जोकरहरू: जोकरसँग समान रैंक तर फरक सूटका कार्डहरू।(जस्तै 3❤️)
- Superman Card: विशेष कार्ड जसले प्रारम्भिक र अन्तिम खेलमा सेट बनाउन मद्दत गर्छ।(🦸🏻‍♂️🃏)
- Marriage: एउटै सूट र रैंकका तीन कार्डहरूको सेट।(2♠️, 3♠️, 4♠️)

अन्तिम खेल (जोकर देखिसकेपछि):
- बाँकी सेटहरू बनाउनुहोस्।
- Jokers, Tiplu, Jhiplu, Paplu, Man Card, र Superman Card ले सेट बनाउन मद्दत गर्छ (जोकरबाट Tunnella बनाउन सकिँदैन)।

Dublee खेल:
- एउटै सूट र रैंकका दुई कार्डहरूबाट ७ सेट बनाएर देखाउनुहोस्। (जस्तै 2♠️, 2♠️)
- त्यसपछि अर्को एउटा सेट बनाएर खेल जित्नुहोस्।

कार्ड खेल्ने पुराना दिनहरू सम्झिएर फेरि रमाइलो गर्न तयार हुनुहुन्छ? अहिले डाउनलोड गर्नुहोस् र Marriage Card Game को मजा लिनुहोस्!
मा अपडेट गरिएको
२०२५ अक्टोबर १७
यहाँ उपलब्ध छ
Android, Windows

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.८
२७.१ हजार समीक्षाहरू
Rajan Aran
२०२५ अक्टोबर १६
good
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Samngita Neupane
२०२५ अक्टोबर ७
ads were boring part
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Dayaram cincure Dayaram cincure
२०२५ जुन २९
राम्रो
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Bhoos Games
२०२५ जुलाई ३
Hey user, we are happy to know you like our game and for the 5-star rating. Keep playing:)

नयाँ के छ

Dear Users,
Here comes the festival of light, with it, we are starting the tournament again.
Keep playing to stay on top of the leaderboard!!!